जब कसैसँग भेट हुन्छ, हामी दुई हात जोडेर नमस्कार गर्छौ । आफन्त, चिनेजानेका, इष्टमित्र, गुरु, अतिथि जो कोहिलाई पहिलो भेटमा नमस्ते गर्छौ । किन ? नमस्ते गर्नु केवल पर’म्पराको निरन्तरता मात्र हो कि, अरुपनि ? न’मस्ते किन गरिएको हो ? यसको अर्थ के छ ? न’मस्ते गर्नु हाम्रो सं’स्कार हो । र, यो सं’स्कारको विकास स्वा’स्थ्य र मनसँग जोडिएको छ । किनभने कसैप्रति हा’र्दिकतापूर्वक न’मस्कार गर्दा हाम्रो स्वा’स्थ्यमा फाइदा पुग्छ ।
के छ फाइदा ?
नमस्कार गर्नु यौ’गिक क्रिया पनि हो । दुई हात जो’डेर नमस्कार गर्नुको बै’ज्ञानिक महत्व छ । नम’स्कार गर्दा दुई हात जो’डेर हातलाई छा’तीको अघिल्तिर राखिन्छ । आँ’खा बन्द गरिन्छ र शि’र झुकाइन्छ । हाम्रो हा’तको तन्तु म’स्तिष्कको त’न्तुसँग जोडिएको हुन्छ । जब नमस्कार गर्छौ, हा’तका औं’लाहरु आपसमा जोडिन्छन् । यसले हृ’दयचक्र र आ’ज्ञा च’क्र सक्रिय हुन्छ । यसले जागरण बढ्छ । उक्त जागरणले म’नमा शान्त र चित्तमा प्र’शन्नता आउँछ । न’मस्कार गर्दा पा’चन य’न्त्रलाई पनि फाइदा पुग्ने बताइन्छ । दुई हात जोडेर नमस्कार गर्दा यस किसिमको शा’रीरिक व्या’याम हुन्छ, जसले पा’चन य’न्त्रमा प्रभाव पर्छ ।हात जोड्दा श’रीरको र’क्त सं’चार प्रवाह हुन्छ । म’नोवैज्ञानिक फाइदा नम’स्कार गर्नु मनो’वैज्ञानिक पद्धती पनि हो । हा’त जोडेर तपाई कडा वा क्रो’धित रुपमा बोल्न सक्नुहुन्न । किनभे नम’स्कार गर्दा हाम्रो अहं’कार न’ष्ट हुन्छ । विनय गुण न’म्रता विकास हुन्छ । मन शुद्ध हुन्छ । आ’ध्यात्मिक महत्व दायाँ हा’त आचार अर्थात ध’र्म र वायाँ हा’त बिचार अर्थात दर्शनको हुन्छ । नमस्कार गर्दा दायाँ र वायाँ हात जोडिन्छ । यसले आध्यात्मिक लाभ मिल्छ । मानव श’रीरको एक भागमा स’कारात्मक र अर्को भागमा नका’रात्मक उर्जा हुन्छ । दुबै हात जोड्दा स’कारात्मक उर्जा प्रवाह हुन्छ । कसैलाई प्र’णाम गरेपछि आर्शिवाद प्राप्त हुन्छ, यसले उसमा आ’ध्यात्मिक विकास हुन्छ ।
नमस्कार तीन प्रकारको हुन्छ।
१. सामान्य नमास्कार
२. पद नमस्कार
३. साष्टांग नमस्कार सामन्य नमस्कार
कुनै व्यक्तिलाई भेट्दा हामी दुई हात जोडेर न’मस्कार गर्छौ । नमस्कार गर्दा दुबै हात जोडेर, गर्दन हल्लाएर नमस्कार गर्नुपर्छ । यसले गर्दा जसलाई हामी नमस्कार गर्छौ, उनमा राम्रो भावना विकास हुन्छ । नमस्कार गर्दा दुई सेकेन्डका लागि आँखा बन्द गर्नुपर्छ । यसले आँखा र मन रिप्रेश हुन्छ । पद नमस्कार– यस अन्र्तगत हामी आफ्नो परिवार, कु’टुम्ब, बुढापाका, आमाबुवाको खु’ट्टा छोएर नमस्कार गर्छौ । अ’क्सर यस कि’सिमको नमस्कार गर्दा आफुले श्र’द्धा गर्ने व्यक्तिलाई मात्र गर्नुपर्छ । नचिनेका व्यक्तिलाई यस्तो नमस्कार गर्नु हुँदैन । सा’ष्टाङ्ग नमस्कार–यसलाई द’न्डवत प्र’णाम पनि भनिन्छ । यो नमस्कार केवल मन्दिरमा गरिन्छ । मन्दिरमा सा’ष्टाङ्ग नमस्कार गर्दा खु’ट्टामा जुत्ता, चप्पल हुनुहुँदैन । यो नमस्कार गर्दा पुरुषले शी’र ढाक्नु हुँदैन । तर, महिलाले शी’र ढाक्नुपर्छ ।
(urlabarinews.com बाट साभार)