सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डको घोडेशिला नजिक यात्रुवाहक जीप दुर्घटना

लेकम – दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डमा जीप दुर्घटना भएको छ ।
गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जाने क्रममा लेकम गाउँपालिका वडा नं. ६ को घोडेशिला भन्ने ठाँउ तथा उचाकोट मन्दिर नजिक उक्त जीप दुर्घटना भएको हो । मानवीय क्षति तथा घटनाबारे थप विवरण आउन बाँकि रहेको छ । उद्वार टोली घटनास्थलतर्फ गईरहेको छ ।

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.