सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा भन्ने स्टाटस सेयर गर्दै पोर्चुगलमा एक नेपालीले गरे आ’त्मह’त्या

 

Sana Kishan

एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आ’त्मह’त्या गर्ने आफ्नो बोली अ’न्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौ’का छो’पी हा’मफा’लेको कुरा पो’र्चुगाली प्रहरीले बताएको छ ।आ’त्मह’त्या गर्नु केही समय अघि उनले नेपालमा परिवार आफन्तसँग कुराकानी गर्दै मा’फी मा’गेको र त्यो सम्बाद नै जीवनको अ’न्तिम स’म्बाद रहेको बताएका थिए। त्यसपछि उनले आमालाई सम्झिदै एक मार्मिक स्ट्याटस आफ्नो फेसबुकमा शेयर गर्दै आमासंग माफी माग्दै होस्टेलको चौथो तलाबाट हा’म फा’लेका थिए।सारस

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.