सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा स्वाथ्य चौकी भवन शिलान्यास

मदन गिरी
महेन्द्रनगर १ असार ।

कञ्चनपुरको वेदकोट नगरपालिका २ मा वडा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । आईतबार एक कार्याक्रमका बिच वडाध्यक्ष नरेश सिंहले स्वाथ्य चौकी भवनको शिलान्यास गरे ।

Sana Kishan

वडामा प्रभावकारी रुपमा स्वाथ्य सेवा सञ्चालनका लागि स्वाथ्य चौकी भवन निर्माण गरिने लागेको वडाध्यक्ष सिंहले बताए । “भौतिक संरचना अभावमा स्वास्थ्य सेवा प्रदानमा केही समस्या छ, त्यसका लागि छिटै सञ्चालनमा ल्याउने गरि भवन निर्माण कार्य सुरु गरेका छौ” वडाध्यक्ष सिंहले भने ।

World Link Ads
Mahakali Polytechnic

वडामा प्रभावकारी रुपमा स्वाथ्य सेवा सञ्चालनका लागि स्वाथ्य चौकी भवन निर्माण गरिने लागेको वडाध्यक्ष सिंहले बताए । “भौतिक संरचना अभावमा स्वास्थ्य सेवा प्रदानमा केही समस्या छ, त्यसका लागि छिटै सञ्चालनमा ल्याउने गरि भवन निर्माण कार्य सुरु गरेका छौ” वडाध्यक्ष सिंहले भने ।

Dirghayu Ads

५० लाखको लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माण कार्य चालु आर्थिक वर्षमा सक्ने लक्ष्य लिईएको छ । गुणस्तरिय निर्माणसँगै समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिईएको अध्यक्ष सिंहको भनाई छ । ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.