सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नगरप्रमुख चन्दले अस्पतालमै पुगेर बाँडे घाईतेलाई उपचार खर्च

मदन गिरी
महेन्द्ननगर २६ जेठ । कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले हावाहुरीबाट घाईते भएका बिरामीलाई अस्पतालमै पुगेर उपचार खर्च बाँडेका छन् ।

गत बिहिबार आएको भिषण हावाहुरीमा परि घाईते भएका स्थानीयलाई सेती अञ्चल अस्पतालमै पुगेर उपचार खर्च बाँडीएको नगर प्रमुख चन्दले बताए । उनले आर्थिक अभावले उपचारमा हुने समस्यालाई मध्य नजर गरेर उपचार खर्च दिईएको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

गत बिहिबार आएको भिषण हावाहुरीमा परि घाईते भएका स्थानीयलाई सेती अञ्चल अस्पतालमै पुगेर उपचार खर्च बाँडीएको नगर प्रमुख चन्दले बताए । उनले आर्थिक अभावले उपचारमा हुने समस्यालाई मध्य नजर गरेर उपचार खर्च दिईएको बताए ।

Dirghayu Ads

नगरपालिकाले गत शुक्रबार हावाहुरीमा परि घाईते भएका स्थानीयलाई १०÷१० हजार नगद उपचार खर्च दिने निर्णय गरेको थियो ।
बैठकले हावाहुरीबाट गम्भीर घाइते बेदकोट नगरपालिका १० नयाँगाउका राम सिंह रावल, गोरे देबि बुढा ,बिरमा देबि रावल र सरस्वती रावल उपचारका लागि १०÷१० हजार सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख चन्दले बताए ।

अन्य घाइतेहरुलाई जनही ५÷५ हजार उपचार खर्च दिईने उनको भनाई छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.