महेन्द्रनगर २१ जेठ
सुदुरपश्चिम प्रदेशका माननीय सांसद मान बहादुर सुनार ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभाका सांसद माननीय लाल बहादुर खड्का , पुर्ब सांसद नन्दी सिह सार्की , सभापति बेदकोट नगर प्रमुख अशोक चन्द रहनुभएको थियो ।


