सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा सुरु, १७ किलोमिटर सुरुङ मार्ग

सिड्नी । अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा सुरु भएको छ । आईतबार सुरु गरिएको यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई जोडेको छ ।
सिड्नी । अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा सुरु भएको छ । आईतबार सुरु गरिएको यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई जोडेको छ ।

तोकिएको स्टेशनमा हरेक चार मिनेटमा आइपुग्छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ । सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले उदघाटन गरिन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.