सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गायक नवराज कलौनीको “दर्किने पानी” नयाँ गीत सार्वजनिक ( हेर्नुहोस् भिडियो )

नवराज कलौनीको नयाँ “दर्किने पानी” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत मिस्टर आर जे को युट्युब च्यानल “Mr Rj” बाट बजारमा ल्याइएको छ । ‘दर्किर्ने पानी’ बोलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

गीतको भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन् । नवराज कलौनीको स्वर, शब्द र संगीतमा सजिएको उक्त गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् । प्रकाश खड्को खिचेको उक्त गीतको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन् ।
पछिल्लो समयका चर्चित र्‍यापर, सर्जक र गायक राजेन्द्र भट्ट उर्फ मिस्टर आर जे को युट्युब च्यानलबाट नयाँ म्युजिक भिडियो बजारमा आएको छ । ‘दर्किर्ने पानी’ बोलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

गीतको भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन् । नवराज कलौनीको स्वर, शब्द र संगीतमा सजिएको उक्त गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् । प्रकाश खड्को खिचेको उक्त गीतको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन् ।

Sana Kishan

यो समाचार तयार पार्दासम्म उक्त गीतको भिडियोलाई करिब हजार बढी पटक हेरिएको छ भने गीतमा आएका सबै प्रतिक्रिया निकै सकारात्मक छन् ।

World Link Ads
Mahakali Polytechnic

हेर्नुहोस् गीतको भिडियोः–

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.