सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, देखेर पनि नदेखेको जस्तो नगर्नु होला ॐ लेखेर एक share गर्नुस अधुरो काम बन्नेछ।

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, देखेर पनि नदेखेको जस्तो नगर्नु होला ॐ लेखेर एक share गर्नुस अधुरो काम बन्नेछ।भिडियो सहित


भाग्यमानी मानिसमा देखिन्छन् यस्ता ५ लक्षण ॐ लेखी हेर्नुस् यसरि थाहा पाउन सकिन्छ

ज्योतिषशास्त्रका अनुसार हरेक कुराहरुमा कुनै न कुनै राज लुकेर बसेको हुन्छ । त्यसैले कतिपयले जति राम्रो गर्दा पनि फल नै पाईरहेका हुदैनन् । ज्योतिषशास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

१ दाँतमाथि दाँत खप्टिनु : जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानि हुन्छन् । यसका साथै यिनीहरुको राम्रा तथा सधैँ साथ दिने मित्रहरु हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन् ।

२. ६ वटा औँला : हातमा ५ वटा नभएर ६ वटा औँला हुन्छ उनीहरुको भाग्य एकदमै बलियो हुन्छ । यी व्यक्तिहरु हरेक कामलाई आफ्नो मान्छन र धेरै नै इमान्दारीताको साथ गर्ने गर्छन् । यसका साथै यी व्यक्तिहरुले प्रसिद्धि समेत कमाउँछन् ।

३ दाँतको बीच खाली ठाउँ : दाँतको बीच ग्याप हुने व्यक्तिहरु आर्थिक क्षेत्रका निर्णय लिन धेरै नै सक्षम हुन्छन् । समुद्रशास्त्र अनुसार यस्ता व्यक्तिहरु गफाडि हुन्छन् । कुरा बनाउन कहिल्यै पनि थाक्दैनन । यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन् । भनिन्छ कि जसको अगाडिको दाँतबीच खाली ठाउँ हुन्छ त्यस्ता व्यक्तिहरु पैसा देखि लिएर करिअरसम्मको कुरामा निकै नै भाग्यशाली हुन्छन् ।

४ पुरुषको छातीमा रौँ : जुन पुरुषको छातीमा रौँ हुन्छ त्यस्ता पुरुषहरु शान्त र सरल स्वभावका हुन्छन् । पैसाको कुरा गर्ने हो भने यस्ता व्यक्ति धेरै नै धनी हुन्छन् र यिनीहरुलाई जीन्दगीभर कहिल्यै पनि धनको कमी हुँदैन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.