सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योती बहुमुखीको सिईओ अवार्ड कार्याक्रम सम्पन्न

महेन्द्रनगर १२ जेठ । कञ्चनपुरको जनज्योती बहुमुखी क्यापसको व्यवस्थापन संकायले आयोजना गरेको ‘द वेष्ट सिईओ’ (प्रमुख कार्याकारी अधिकृत) अवार्ड कार्याक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।


शनिबार महेन्द्रनगरमा आयोजित सिईओ सम्पन्न भएको सहायक क्याम्पस प्रमुख धर्मेन्द्र गिरीले बताए । उनका अनुसार कञ्चनपुर तथा कैलालीका तीन क्याम्पसका १५ प्रतियोगी सहभागी रहेका थिए । व्यवस्थापन संकायका विद्यार्थी व्यवस्थापनबारे क्षमता अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

Sana Kishan


प्रतियोगितामा जनज्योती बहुमुखी क्याम्पसक आरती भट्ट प्रथम र जिवन भट्ट उप विजेत बनेका छन् ।

World Link Ads
Mahakali Polytechnic


उनिहरुले नगदसहित ट्र«फ्री र प्रमाण पत्र प्राप्त गरेका छन् । व्यवस्थापन संकाय प्रमुख उमेश भण्डारीको सभापतित्वमा भएको कार्याक्रम सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक यज्ञराज पाठक प्रमुख अतिथि रहेका थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.