सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौं जादै गरेको यात्रुबहाक त्रिशुली नदीमा बस खस्यो, तीनको मुत्यु

काठमाडौं, ५ जेठ – कडभिट्टाबाट काठमाडौं जादै गरेको यात्रुबहाक बस आईतवार विहान त्रिशुली नदिमा खसेको छ । दुर्घटनामा  ३ जनाको मुत्यु भएको  प्रहरीले जानकारी दिएको छ । राजमार्गको बेल्छीटारमा दुर्घटना भएको उक्त बसमा कति यात्रु थिए र के कारणले बस दुर्घटना भएको भन्नेबारे त्यसको विस्तृत विवरण भने आउन वाँकी छ ।

Sana Kishan

sudurdaily

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.