सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धराको भागेश्वरमा कृषीधार तर्फको ४ बर्षे कृर्षी जेटिए सन्चालनमा


दिपक भट्ट, डडेल्धरा । डडेल्धराको भागेश्वर गाउपालिकामा रहेको श्री सरस्वती मावि बोगटामा शुक्रबार देखी कृषीधार तर्फको ४ बर्षे कृर्षी जेटिए सन्चालनमा ल्याईएको छ । आज एक कार्यक्रमका विच विद्यालयमा जेटिए कक्षा उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष कौशिला भट्टले युवालाई स्वरोजगार बनाउन प्राविधिक कक्षा सन्चालनमा जोड दिनु पर्ने बताएकी छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.