सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पन्चेस्वरमा ३ दिने घुम्ती सिबिरबाट ३ सय ५१ जनाले सेवा लिए


नरेश तिवारी, बैतडी । पन्चेस्वर गाउपालिकाको ३ मा रहेको कुलाउ स्वास्थ्यले गरेको ३ दिने घुम्ती सिबिर आज सम्पन्न भएको छ । बुधबार देखी सन्चालन भएको आखा सिबिर आज सम्पन्न भएको सहकर्मी नरेश तिवारीले खबर पठाएको छन् ।
उक्त सिबिरबाट गाउपालिकाका ६ वटै वाडाहरुका सेवागार्ही हरु लाभाम्बित भएका छन् । आखा सिविर बाट समुदायमा रहेका ३ सय ५१ जनाले सेवा लिएका छन् । यि मध्ये ३८ जनाले आखा शल्यक्रिया गराएका बताईएको छ ।
गेटा आखा अस्पताल धनगडीको सहयोग तथा कुलाउ सवास्थ्य चौकीको आयोजनामा सिबिर सन्चालन भएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.