दिपक राज दिर्घायु,
बैतडी — जिल्लाको तल्लो स्वराड क्षेत्र अन्र्तगत पर्ने मेलौली नगरपालिका वडा न ५ खलिगाड सेरामा ध्वनि मेला सुरु भएको छ । यहि बैसाख ३० गते बेलुकि बाट सुरु भएको सो ध्वनि मेला जेष्ठ चार गते बेलुकि सम्म सञ्चालन हुनेछ ।
यो मेला प्रत्योक बर्ष फरक तिथि मिति अनुसार पाच दिन सम्म लागातार लाग्ने गरेको मेलौली साप्ताहिक सन्देशका प्रबन्धक भोजराज भट्टले जानकारि दिनु भएको छ ।
पाच दिन सम्म लगातार लाग्ने ध्वनि मेलामा तल्लो स्वराड भित्रका सम्पूर्ण श्र्रद्धालु भक्तजनहरु हजारौको मत्रामा दर्शन गर्नको लागि आउने लगायत अन्य ठाउबाठ समेत भक्तजन आउने गरेको मेलौली नगरपालिका वडा न ५ का वडा अध्यक्ष बलभद्र दयालले बताउनु भयो ।
सय डेढ सयको सङख्यामा गाँउका गोलो घेरा लगाई आगोको ठुलो ध्वनि बालेर काम्ने,आगोमा पनिउ ९पण्योे० हालेर तताई खाने,अनि जिबा्रेले चाटने घण्टौ सम्म आगोको नजिक बसि आगोमा चढेर यता उता जाने लगाएतका अन्य कृयाकलाप गर्ने गरेको अध्यक्ष दयालले बताउनु भयो ।
मनका उताब चढाब दुर हुने,मनले आटेको सोचेका मनोकाक्षा पुरा हुने , दुख,कष्ट,पिर,मार्का दुर हुने सगै मानसिक तथा शारिरिक रोग बाट पनि बच्न सकिने बिश्वास रहेको छ । त्यो क्षेत्रको ब्यापारमा बृद्धि स्थानिय स्तरमा उत्पादन भएका समान बेचबिखन गरि आय स्तरमा सुधार हुने बर्सौै बाट टाढिएका आफन्तजन ईष्टमित्र सग भेटघाट हुने सगं सगै मनका दुख पिडा एक अर्कासग साटि दुख पिडा बिर्सने मेलाको रुपमा समेत रहेको मेलौली साप्ताहिक सन्देशका प्रबन्धक भोज राज भट्टले बातउनु भयो ।
मेलाको नियम उलङघन गरि मादकपदार्थ बिक्रि बितरण ओसार पोसार गर्ने लगायत सेबन गरि होहल्ला गर्नेलाई कडा कारबहि गरिने मेलाव्यवस्थापनले बताएको छ । स्थानिय सरकार लगाएत आम वडा बासिहरुमा मेलाको मान मर्यादा मेलालाई सभ्य भब्य र मर्यादित बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न पर्ने मेलौली नगरपालिका वडा न ५ का वडा अध्यक्ष बलभद्र दयालले बताए ।