सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फेला पर्यो तीन आँखे नाग देवता भेटि स्वरुप एक सेयर गरौ

काठमाडौं/एजेन्सी । अष्ट्रेलियाका बन्यजन्तु अधिकारीले केही दिन अघि फेला परेको तीन आँखे सर्पको तस्वीर सार्वजनिक गरेका छन् । ‘नोर्दन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिस’ले इन्टरनेटमार्फत सार्वजनिक गरेको तीन आँखे सर्पलाई अद्भूत मानिएको छ ।

उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको मोन्टी पाइथन नाम दिइएको यो तीन आँखे सर्प अजिङ्गर प्रजातिको हो । तर, भेटिएको केही सातामै सर्प मरेको थियो । विज्ञले सर्पको टाउकोमा रहेको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको हुन सक्ने औंल्याएका छन्

Sana Kishan

पन्ध्र इन्च लामो सर्पलाई अनौठो टाउकोका कारण खान समस्या परेको बताइएको थियो । सर्पको एक्सरे गर्दा दुईटा टाउको भने नजोडिएको देखिएको थियो । एउटै टाउकोमा रहेका तीन वटै आँखा देख्न सक्ने थियो । Sources by:news24nepal
रगत को नाता भनेको यस्तो हुनुपर्छ जसले आफ्नो भाइको ७.७ कडोर डलर ऋण तिरिदिए र भाइ जेलजान बाट जोगीए :- काठमान्डू साच्चिकै रगतको नाता भनेको एस्तो हुनुपर्छ भारतीय अर्बपति मुकेश अम्बानी ले आफ्नो भाइको ७.७ करोड डलर ऋण तिरिदिए का छन् ! ऋणमा डुबेका अम्बानी का भाइ लाइ सहयोग को खाँचो थियो त्यो ठुलो सहयोग आफ्नै दाजु ले गरेका छन् ! र मुकेश अम्बानीका भाइ जेल जान बाट पनि बेचेका छन् ! उनले यो ऋण नतिरेको भए उनि जेल बस्नु पर्थ्यो तर उनका दाइले त्यो सबै ऋण तिरिदिएपछि उनि ऋण बाट मुक्त भएका छन् ! जे जस्तो भएपनि रगतको नाता भनेको रगतकै हुन्छ भन्ने प्रमाणित आज यी दाजुभाइले गराएका छन् !

World Link Ads
Mahakali Polytechnic

अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो । तर, अदालतको आदेशबाट बाबजुद उनले रकम तिर्न सकेका थिएनन् । त्यसैले अदालतको अवहेलनाको मुद्दामा उनी जेल जाने खतरा थियो ।अन्तिम समयमा मुकेशले भाइलाई बचाएका छन् । अनिलले वक्तव्य जारी गर्दै दाइ मुकेश र भाउजू नीता अम्बानीलाई सहयोगका लागि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘कठिन घडीमा मैले परिवारको सहयोग पाएँ । यसले हाम्रो परिवारको बलियो मूल्य-मान्यतालाई दर्शाउँछ । जुन समय मलाई सबैभन्दा बढी सहयोगको आवश्यकता थियो, मेरो परिवार साथमा रह्यो ।’एक समय मुकेश र अनिलको सम्बन्ध राम्रो थिएन । दुवै एक अर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थिए । अनिलले भनेका छन्, ‘म र मेरो परिवार यसका लागि आभारी छौं कि हामी अतीतबाट निस्कियौं । यो सहयोगका लागि हृदयदेखि आभार ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.