सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अदालतद्वारा नगर विकासमको फाईल माग

महेन्द्रनगर २८ बैशाख ।
महेन्द्रनगर नगर विकास नगर विकास समितिको जग्गा अवैध लिजमा दिएको प्रकरणबारे सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा अदालतले नगर विकास समितिका सक्कली निर्णपुस्तिका मगाएको छ ।

Sana Kishan

सहरी विकास कार्यालय धनगढी प्रमुख सुरेश वाग्लेले सर्वोच्चले २०६४/६५ साल यताका सबै निणर्यको माग गरेको बताए ।
उनका अनुसार गत बैशाख २० गते अदालतले सबै सक्कली निर्णय पुस्तिका अदालतमा पेश गर्न आदेश जारी गरेको छ ।

अदालतले नगर विकास समितिको निर्णय माग गरेपनि तत्काल दिन सक्ने अवस्था नरहेको प्रमुख वाग्लेको भनाई छ । उनले निर्णय पुस्तिकाहरु अख्तिायार दुरुपयोग अनुसन्धान आयोगमा रहेकाले समितिले सर्वोच्चलाई उपलब्ध गराउन समस्या भएको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.