सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्यान्सर पीडित ७ बर्षीया जिनिसा बिकको उपचारमा आर्थिक अभाव हुदा सहयोगको अपिल

क्यान्सर पीडित ७ बर्षीया जिनिसा बिकको उपचारमा आर्थिक अभाव हुन थाले पछि सहयोगको अपिल गरिएको छ । नेपालमा उपचार सम्भव नधए पछि उनलाई उपचारको लागि भारत ल्याउदा उपचार समस्या हुन थालेको छ ।
प्रवासी नेपालीहरुको सगठन अखिल भारत नेपाली एकता मन्च तथा गुरुग्राम नगर समितिका अध्यक्ष कैलास कोहलीले बिकलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

बिकलाई ब्लड क्यान्सर तथा बोन म्यारो क्यान्सर जस्तो डर लाग्दो रोग बाट पीडित भए पछि उपचारमा समस्या आएको परिवारिक स्रोतले जनाएको छ । नेपाल क्यान्सर हस्पिटलले उपयुक्त साधन हरु नभएको कारण ईन्डियामा नै उपचार राम्रो हुने भने पछि एक हफ्ताको उपचार पछी उनलाई उपचारका लागि नयाँदिल्ली एम्स हस्पिटल रिफर गरेको हो ।

Sana Kishan

कमजोर आर्थिक स्रोत भएका कारण मृत्यु लाई जितेर नयाँ जीवन को लागि संघष गर्दै गरेको छोरीलाइ तपाईं हामी सबै ले जहाँ बाट जसरी सकिन्छ सहयोगको आसा गरेको उनकी आमाले बताईन् ।

World Link Ads
Mahakali Polytechnic

सहयोग गर्नको लागि प्रत्यक्ष भेटेर यां उहाको आफन्त गोबिन्द सुनारको नम्बर र फेस बुक मा सङ जोडिएर उनको बारेमा बिस्तृत जानकारी लिन सक्नु हुनेछ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.