सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘के बोल्नु पर्यो मैले’ भन्दै पत्रकारसंग जंगिए शेरबहादुर (भिडियो)

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पत्रकारको प्रश्नमा जंगिएका छन्।

रिसका कारण बेला बेला विवादमा आउने गर्दछन्। केही समय पहिला बिबिसीको साझा सवालमा एक जनाले सोधेको प्रश्नमा तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्दै थर्काएपछि उनको सबैतिर आलोचना भएको थियो।

Sana Kishan

केही दिन पहिला पनि पोखरामा उनि पत्रकारसंग त्यसरी नै जंगिए। पत्रकारले प्रश्न गर्दा तपाई सुन्नुहुन्न क्या हो? भन्दै उनले पत्रकारलाई थर्काए। वारम्वार मैले के बोल्नु पर्ने तपाई कान सुन्नुहुन्न क्या हो?

World Link Ads
Health Notice Kanchanpur

उनले बोलेको कुरा फेरि चर्चामा आएको छ । (भिडियो)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.