सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मनाङमा हिमपहिरो खस्यो, नेपाली गाइडको मृत्यु, पर्यटक बेपत्ता

काठमाडौं । मनाङमा हिम पहिरोमा पुरिएर एक जना नेपालीको ज्यान गएको छ। हिम पहिरोमा पुरिएर एक पर्यटक बेपत्ता भएका छन्।

Sana Kishan

मनाङको क्याङ्दीमा आएको सो हिम पहिरोमा परी धादिङका अजय ढकालको ज्यान गएको हो भने नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।

मनाङको निस्याङ गाउँपालिका १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला परेको थियो। अहिले बेपत्ता भएका नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुमको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.