सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारत दुनियाकै सबैभन्दा तिव्रगतिमा प्रदुषित हुने देस, प्रमुख १० शहर मध्ये भारतका मात्रै ७ शहर

तपेन्द्र विष्ट, नँया दिल्ली । भारत संसारको सबैभन्दा धेरै प्रदुशित शहर भएको देस सुचिमा सबै भन्दा अघि रहेको छ । छोटो बढ्दो प्रमुख अर्थव्यवस्था र तिव्र गतीमा बढीरहेको शहरीकरणको कारण भारतको बायु मण्डल धेरै प्रदुशित भएको एक अध्ययनले देखाएको छ ।

Sana Kishan

विश्वका शिर्ष ३० सबै भन्दा प्रदूषित शहरहरु मध्ये भारतमा मात्रै २२ वटा शहर रहेका छन् । यस्तै चीनमा पाँच, दुई पाकिस्तान र बंगलादेशमा एक रहेको अध्ययनले देखाएको छ । विश्व बैंकका अनुसार भारतमा स्वास्थ्य, हेरविचार, लागत र प्रदूषणबाट उत्पादकताको क्षति बढ्दै गएको छ।

अध्ययन अनुसार सामान्यतया प्रदूषणलाई नियन्त्रण गर्ने विषयमा चीनले प्रगति गरेको बताईएको छ । तिब्रगतिमा प्रदुषण हुने शहर मध्ये भारतको गुरुग्राम पहिलो र गाजियावाद दोस्रो रहेका छन् । यस्तै प्रमुख १० शहर मध्ये भारतका मात्रै ७ शहर धेरै प्रदुशितको सुचिमा रहेको विश्व बैंकले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.