सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतमा अर्को आतं‌कवादी हमला हुन सक्ने आशंका, सजग रहन आग्रह

नयाँ दिल्ली । भारतमा अर्को आतं‌कवादी आक्रमण हुन सक्ने भन्दै सतर्क रहन चेतावनी दिइएको छ। हालै भारत प्रशासित कश्मीरको पुलवामामा अर्धसैनिक बलका ४० जवानको मृत्यु हुनेगरि भएको आक्रमणपछि फेरि हमला हुनसक्ने चेतावनी दिइएको हो।

Sana Kishan

जलसेना प्रमुख सुनील लाम्बाले देशमा ठुलो हमला समुद्री मार्गबाट हुन सक्ने आशंका गर्दै सजग हुन चेतावनी दिएका छन्। आतंकवादी हमलाको षड्यन्त्र चरमपन्थीहरुले गरिरहेको भन्दै लाम्बाले चरमपन्थीहरुलाई भारत अस्थिर रहिरहोस भन्ने चाहाना राख्ने देशले सघाइरहेको आरोप लगाए।

लाम्बाका अनुसार भारत-प्रशान्त क्षेत्रमा पनि आतंकवादी सक्रिय छन्। यस क्षेत्रमा पछिल्ला केही साल यता आतंकवादीले आफ्नो गतिविधि बढाइरहेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.