सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाली सेनामा भर्ना खुल्याे (सूचनासहित)

नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड. जमदार पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो ।

Sana Kishan

दरखास्त दिन इच्छुक र योग्यता पुगेका व्यक्तिले चैत १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

World Link Ads
Health Notice Kanchanpur

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.