सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउनेप्रति प्रधानमन्त्री ओलीले व्यक्त गरे श्रद्धाञ्जली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

Sana Kishan

उहाँले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

K P Sharma Oli@kpsharmaoli

हिजो राति दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ७ महिला, ३ पुरुष र १बालिकाप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु। दुर्घटनाका एकमात्र घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका आफन्त, परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।

152 people are talking about this

शुक्रबार राति दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिकाको मृत्यु भएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.