सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘शुक्रबारदेखि मौसममा सुधार आउने’

पश्चिमी वायुको प्रभावले अहिले देशका अधिकांश पहाडी भेगमा वर्षा र हिमपात भइरहेको छ ।

बिहीबार काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश पहाडी भेगमा वर्षा भएको छ ।

बिहीबार देशका अधिकांश स्थानको मौसम दिनभर सामान्यदेखि पूर्णबदलीको अवस्थामा रहने र पानी पर्नेक्रम चलिरहने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पश्चिमी न्यूनचापीय प्रणाली तथा अरब सागरबाट आएको दक्षिण–पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविद् मानन्धरकोे भनाइ छ ।

Dirghayu Ads

सामान्यतः हिउँदमा कम पानी पर्ने भएपनि यसपटक औसतभन्दा बढी पानी परेको मौसमविद् मानन्धरले बताइन् ।

मार्चदेखि ‘प्रि–मनसुन’ सुरु हुने भएकाले यही अनुपातमा पानी परे प्रि–मनसुन र मनसुनमा धेरै पानी पर्नसक्ने मान्नधरको भनाइ छ ।

शुक्रबारदेखि मौसममा सुधार आउने बताइएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.