सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रहरी स्कुल बस दुर्घटना, ७ जना घाईते ।

राैतहट, १४ फागुन ।
रौतहट जिल्लाको मध्य भागमा रहेको मध्य क्षेत्रीय प्रहरी आवासीय विधालय जिगडियाकाे बस दुर्घटनामा परेकाे छ । बा.१ ग २१७९ नम्बरको बसले बिधार्थी बोकेर चपुर तिर जान्न लागेको क्रममा वीरेन्द्र राजमार्ग हुदै गौर तर्फ आउदै गरेको ना. ३ ख ७४१४ नम्बरको ट्रक एक अापसमा ठोकिदा बसमा चढेका ७ जना बिधार्थी घाइते भएको छ ।
घाइते बिधार्थीहरूको उपचार गरूडामा भइरहेको इलाका प्रहरी कार्यालय गरूडाले जनाएकाे छ । अन्य विवरण अाउन बाकी छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.