सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालगन्जमा आजदेखि पाँचौ संस्करणको शैक्षिक मेला सुरु भएको छ

भिजिन मिडिया इन्क्रोपसन र एजुकेशन डट कमको आयोजनामा सुरु मेला भोलीसम्म चल्ने प्रदेश ५ का कार्यक्रम संयोजक भरत विष्टले जानकारी दिनुभयो । उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न देश जानेक्रम बढेपछि त्यसलाई रोक्न नेपालमै पनि गुणस्तरीय शैक्षिक संस्था छन भन्ने सन्देश दिन मेला आयोजना गरिएको उहाँको भनाई छ । मेलामा देशभरबाट आएका २५ कलेजका स्टल रहेका छन् । आज नेपालगन्ज, खजुरा, कोहलपुर लगायत क्षेत्रका विद्यार्थीहरुले मेलाको अवलोकन गर्नुका साथै परामर्स लिएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.