सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनसेलकाे मुख्य कार्यालयको मूलगेट अगाडि शक्तिशाली बम बिस्फोट

ललितपुर – ललितपुरको नख्खुमा रहेकाे एनसेलकाे मुख्य कार्यालयको मूलगेट अगाडि शक्तिशाली बम बिस्फोट हुँदा बाटाे हिँड्दै गरेका २ जना घाइते भएका छन् ।

घटनामा घाइते हुनेहरुकाे नजिकैकाे अल्का अस्पतालमा उपचार भइरहेको छ।

Sana Kishan

शुक्रबार साँझ करिब ८ बजे भएकाे विष्फाेट कसले गराएका हुन् भन्ने खुलेकाे छैन भने विष्फाेटपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशष्त्र प्रहरीकाे टाेली परिचालन गरी सुरक्षा व्यवस्था निकै कडा पारिएकाे छ ।

World Link Ads
Mahakali Polytechnic

विस्फोटमा एनसेलकाे मुख्य कार्यालसँगै रहेकाे आर एन फर्निचरमा ठूलाे क्षति पुगेकाे छ । एनसेलकै कार्यालयमा भने के कति क्षति भएकाे भन्ने विवरण आउन बाँकी छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.