सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुर्घटनामा परि तत्कालिन एमाले नेता ओलीको निधन

बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो ।

मेडिसिटी अस्पतालमा उपचाररत ओलीको शुक्रबार बिहान निधन भएको जानकारी प्रदेश ५ की उपसभामुख कृष्णी थारुले अनलाइनखबरलाई दिइन् ।

Sana Kishan

माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए , लगत्तै उनले उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

World Link Ads
Mahakali Polytechnic

तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका ओली दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी दंगीशरण गाउपालिकाको श्रीगाउँका स्थायी बासिन्दा हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.