सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्रिबि मानविकी संकायका सहायक डिन बलराम रायलाई विद्यार्थीहरुले दले कालोमोसो

काठमाडौं ।
त्रिबि मानविकी संकायका सहायक डिन बलराम रायले दुर्वव्यवहार गरेको बिषयलाई लिएर बिद्यार्थीहरुले कालोमोसो दलेका छन् ।
काठमाण्डौको कामनपा १४ स्थित त्रिबि परिसर भित्र मैतिदेवी डेरा गरी बस्ने बर्ष १८ की रितुल यादवलाई उनकै कार्यकक्षमा कालोमोसो दलेको प्रहरीले जानकारी दिएको छ । अहिले उनलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.