सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै निर्मलाका हत्यारा छिट्टै पत्ता लगाउने प्रधानमन्त्रीको आश्वासन

कैलाली – बुधबार सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गर्नुभयो ।

Sana Kishan

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएकोले छानबिन समिति र विभिन्न टोली गठन गरी काम भैरहेको बताउनुभययो ।

उहाँले सरकारले छिट्टै ने अपराधी पत्ता लगाउने आश्वासनसमेत दिनुभयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.