सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हिन्दु दर्शनसँग नजिक योग पछिल्लो समय विश्वभरी नै लोकप्रिय बन्दै

हिन्दु दर्शनसँग नजिक योग पछिल्लो समय विश्वभरी नै लोकप्रिय बन्दै गएको छ । वैज्ञानिक अनुसन्धानबाट शारिरिक र मानसिक स्वास्थका लागि अत्यन्तै लाभदायक रहेको प्रमाणित भइसकेको योगबाटै असाध्य रोगहरु पनि निदान भएका अनेकौँ उदाहरण छन् । नेपालगन्जमा पनि अहिले योग गर्नेहरुको संख्या बढ्दै गएको छ । सहकर्मी निशु जोशीको एक रीपोर्ट ः
आवाज
नेपालगन्ज ११ कि सकुन्तला भटराई । योगको महत्व वुझेपछि नियमीत योग ागर्न आउने गरेको बताउनुहुदै । नेपालगन्जका स्थानीय हरपाल सीँहलाई प्रेसरको औषधि जीवनभर खानुपर्ने डाक्टरहरुको सुझाव थियो । तर उहाँ योग गर्न थालेदेखी प्रेसरको समस्या समाधान हुदै गएकोले नियमीत योग गर्न आउने गरेको बताउनुहुन्छ ।
आवाज
उहाँ मात्रै होइन, उहाँ जस्तै उमेर ढल्कैदै गरेका व्यक्तिमा शरीर दुख्ने, हाडजोर्नी दुख्ने लगायतका समस्या देखीने गरेको छ । त्यस्ता समस्याको समाधान योगले गरेको बताउनुहुन्छ नेपालगन्ज १७ कि मीरा शाहि
आवाज
महत्व वुझेकाले हिजोआज गृहिणिदेखी वकिल, सरकारी कार्यालयका उच्च तहका व्यक्तीत्वहरुसम्म एकै ठाउँमा जम्मा भइ योग गरिरहेको देख्न सकिन्छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य
आवाज
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रले गतवर्षबाट सुरु गरेको निःशुल्क योग शिविरका सहभागिहरुलाई शिलाजितको क्याप्सुल निःशुल्क दिने गरिएको छ । योगा गर्न आउनेहरुको संख्या वढ्दै गएकाले सीकाउने ठाँउको अभाव हुन थालेको बताउनुहुन्छ, योग गुरु डा. गीरीराज शर्मा भटराई ।
आवाज

गाँउ गाँउका नागरीकहरुलाई पनि स्वस्थ वनाउने लक्ष्यका साथ यसै सातादेखी नेपालगन्ज उपमहानगरपालीकाका सम्पुर्ण वडामा पनि निःशुल्क योग सीकाउन सुरु गरीएको उपमहानगरले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.