सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाकिस्तान र साउदी अरबबीच भयो यस्तो सम्झौता, भारतलाई फेरी ठुलो झट्का

पाकिस्तान र साउदी अरबबीच २० अर्ब डलरको सम्झौता भएको छ । पाकिस्तान भ्रमणमा रहेका साउदी राजकुमार मोहम्मद बिन सलमानल र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच २० अर्ब डलरको सम्झौता भएको हो ।

Sana Kishan

सलमानले पाकिस्तानलाई दिन लागेको सम्झौता रकम के कामका लागि भन्ने बारे भने खुलाइएको छैन । प्रधानमन्त्री खानसँगको भेटमा सलमानले पाकिस्तानको भविष्य राम्रो भएको पनि बताएका छन् । पछिल्लो वर्ष पाकिस्तानले आर्थिक प्रगति गरिरहेको पनि उनले बताएका छन् ।

भेटका क्रममा साउदी अरबमा काम गर्ने पाकिस्तानी कामदारको विषयमा पनि छलफल भएको छ । २५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा काम गर्छन् । २ दिने भ्रमणका लागि साउदी अरबका राजकुमार पाकिस्तानमा छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.