सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शनिबार राति कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुश गरिएको छ। शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नागरिकलाई जानकारी दिए। भूकम्पले केहि समय काठमाडौं वरपर रहेका क्षेत्रमा कम्पन्न उत्पन्न गराएको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.