सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

चिया पिउँदा एसिडिटीबाट बच्न के गर्ने ?

चिया पिउँदा एसिडिटीबाट बच्न के गर्ने ?

बिहान र साँझको चिया हरेक नेपालीको भान्सामा बनाइन्छ। धेरै मानिसहरू यसको लतमा छन् कि तिनीहरू बिना चिया आफ्नो दिन सुरु...

फेसबुक, इन्स्टाग्रामले सरकारलाई टेरेनन् : अहिलेसम्म चार वटा मात्रै सूचीकृत

फेसबुक, इन्स्टाग्रामले सरकारलाई टेरेनन् : अहिलेसम्म चार वटा मात्रै सूचीकृत

काठमाण्डौ – सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटक–पटक पत्राचार गरे पनि उनीहरूले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्रविधि...

निजी क्षेत्रमा कर्जा प्रवाह ७ प्रतिशतले बढ्यो

निजी क्षेत्रमा कर्जा प्रवाह ७ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । साउनदेखि चैत...

बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः प्रदेश प्रमुख भट्ट

बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५६९ औँ बुद्ध जन्मजयन्ती र किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना...

अमेरिका र चीनबीच व्यापार सम्झौता

अमेरिका र चीनबीच व्यापार सम्झौता

विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । यी दुई राष्ट्रबीच केही समयदेखि जारी...

पहलगाम घटनापछि भारत र पाकिस्तानको एकपछि अर्को कदम

भारत–पाकिस्तानबीच आज वार्ता हुँदै

युद्ध तनाव व्यवस्थापनका लागि भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र...

देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

कञ्चनपुर - हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...

कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय भएकाे छैन : मन्त्रालय

कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय भएकाे छैन : मन्त्रालय

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको बताएको छ । मन्त्रालयले...

“चैत १५ मा बेलुन फुटिसकेको हो, जेठ १५ मा हावा भर्न खोजिए परिणाम गम्भीर हुन्छ”

“चैत १५ मा बेलुन फुटिसकेको हो, जेठ १५ मा हावा भर्न खोजिए परिणाम गम्भीर हुन्छ”

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूलाई जेठ १५ गतेको आन्दोलनप्रति कडा चेतावनी दिएका छन्। किराती...

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम...

Page 353 of 1458 1 … 352 353 354 … 1,458

फेसबुक पेज

नयाँ प्रकाशित