सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

जेनजी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै माइतीघरमा प्रदर्शन

जेनजी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै माइतीघरमा प्रदर्शन

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेताहरूले काठमाडौंको माइतीघरमा सांकेतिक मौन प्रदर्शन गरेका छन्। जेनजी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै...

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कञ्चनपुर। एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी...

देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

मनसुनी वायूको प्रभाव कमजोर, यी ३ प्रदेशमा मध्यम वर्षाको सम्भावना

कञ्चनपुर। हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका...

हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

कञ्चनपुर। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न...

एमाले नेताहरूलाई राष्ट्रपतिले भने, ‘चुनाव अब निर्विकल्प’

एमाले नेताहरूलाई राष्ट्रपतिले भने, ‘चुनाव अब निर्विकल्प’

कञ्चनपुर  ः राष्ट्रपति रामचन्द्र पौडेलले आफूले कठिन राजनीतिक परिस्थितिलाई सम्हालेर चुनावमा जाने ढोका खोलेको भन्दै एमाले नेताहरूलाई यस अवसरलाई जिम्मेवारीपूर्वक...

नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै

नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै

कञ्चनपुर। नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल...

साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८२ असोज ११ गते शनिवारको राशिफल

कञ्चनपुर : आज २०८२ साल असोज ११ गते शनिबार। आश्विन शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर...

भ्रष्टाचारमुक्त सुशासनका लागि युवा नेतृत्व आवश्यक : मन्त्री पुन

दसैँ-तिहारमा शिक्षकको तलब नरोक्न विद्यालयलाई शिक्षामन्त्री पुनको कडा निर्देशन

कञ्चनपुर : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैं र तिहार जस्ता प्रमुख चाडपर्वको अवसरमा पनि शिक्षकहरूलाई तलब निकासा...

चालक अनुमतिपत्र र गाडी दर्तासम्बन्धी सेवा अनिश्चितकालका लागि बन्द

चालक अनुमतिपत्र र गाडी दर्तासम्बन्धी सेवा अनिश्चितकालका लागि बन्द

कञ्चनपुर – यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र ९ईडीएल० र गाडी दर्ता ९ईभीआरएस० सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ...

महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५०  रुपैयाँमै विद्यार्थीलाई  स्मार्ट फोन

महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५० रुपैयाँमै विद्यार्थीलाई स्मार्ट फोन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले दशैं र तिहारको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिएको...

Page 242 of 1457 1 … 241 242 243 … 1,457

फेसबुक पेज

नयाँ प्रकाशित