Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दूध र आँपलाई एकसाथ खान मिल्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०८२
दूध र आँपलाई एकसाथ खान मिल्छ ?
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

गर्मीको मौसम सुरु भएसँगै बजारमा म्याङ्गो शेक बिक्री हुन थाल्छ । म्याङ्गो शेक पिउन त धेरै स्वादिष्ट हुन्छ । तर यसको सेवन स्वास्थ्यको लागि पटक्कै राम्रो मानिँदैन ।

आयुर्वेदका अनुसार दूध र आँप सँगै खानु स्वास्थ्यको लागि हानिकारक छ । आँप प्राकृतिक चिनी र फाइबर भएको गुलियो फल हो । दूध जनावरबाट पाइने वस्तु हो । यो पचाउन धेरै समय लाग्छ । सँगै सेवन गर्दा यो संयोजनले पाचनमा समस्या निम्त्याउँछ ।

जानौँ, किन दूध र आँप सँगै खानु हुँदैन ?

टक्सिन बन्ने खतरा
आँपलगायत केही फलफूलमा दूध मिसाउँदा विषाक्त पदार्थ बन्ने चेतावनी आयुर्वेदले दिएको छ । आँपलगायत केही फलफूलमा दूध मिसाउँदा टक्सिन बन्छ । यसको सेवन गर्दा शरीरमा टक्सिन जम्मा हुन्छ र रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । छालाको समस्या हुन्छ अनि मेटाबोलिज्म सुस्त हुने विश्वास गरिन्छ ।

छालासम्बन्धी समस्या
आँप र दूध सँगै सेवन गर्दा छालाको समस्या हुन्छ । आँप र दूधको संयोजनले बिबिरा आउने, दाग बस्ने वा एलर्जी हुने जस्ता छालाको समस्या निम्तिन सक्छ ।

ल्याक्टोज इन्टोलरेन्सको समस्या
ल्याक्टोज इन्टोलरेन्सको समस्या भोगिरहेका व्यक्तिहरूले आँप र दूध सँगै खानु हुँदैन । आँपमा पाइने प्राकृतिक एसिडले शरीरलाई ल्याक्टोज पचाउन गाह्रो बनाउन सक्छ, जसले गर्दा पेट दुख्ने, वाकवाकी लाग्ने वा पखाला लाग्ने आदि समस्या हुन्छ ।

पाचनमा सहयोग गर्नुको सट्टा, दूधसँग आँप खाँदा समस्या बढ्न सक्छ । ताजा आँपलाई दूधमा मिसाउनुको सट्टा यी दुबैलाई छुट्टा छुट्टै पिउनु राम्रो हुन्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

भदौ ११, २०८३
भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व