Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जन्मदिनको अवसरमा पत्रकार अनिता लावडद्वारा पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १६, २०८२
जन्मदिनको अवसरमा पत्रकार अनिता लावडद्वारा पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोग
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका साधारण सदस्य अनिता लावडले नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गरेका छन् । महासङ्घ कञ्चनपुरको कल्याण कोषको स्थापनार्थ आफ्नो जन्मदिनको अवसरमा सञ्चारकर्मी लावडले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेकी हुन ।  

पवित्र भावनाका साथ  महासङ्घले पत्रकारहरूको हितमा खर्च गर्ने गरी स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ  सकेको सहयोग गरेको उनले बताइन । पत्रकारहरूले आफ्नो र परिवारको जीवन खासै प्रवाह नगरी हरेक समयमा जोखिममा परेर समाजका हरेक विषय उठान गर्दै आइरहेको समयमा थोरै भए पनि हामी सबै पत्रकारहरूलाई समस्या परेको बेला सहयोग होस भन्ने उद्देश्यले सहयोग गरेको उन बताइन । आगामी दिनहरूमा अझै सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले पत्रकार महासङ्घले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ रेडियो कञ्चनपुरमा कार्यरत, पत्रकार अनिता लावडले सक्दो सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरे । आगामी दिनहरूमा पनि  पत्रकार लावडले पत्रकार महासङ्घलाई सहयोग रहने विश्वास व्यक्त गरे । 

अध्यक्ष धामीले अन्य व्यक्तिहरूले समेत पत्रकार कल्याण कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोले सबै सहयोग हुने आशा व्यक्त गरेका छन् । कञ्चनपुरमा सञ्चारकर्मी पत्रकारहरूलाई घटना, दुर्घटना, गम्भीर रोग को उपचार गर्नु पर्ने समयमा थोरै भए पनि पत्रकार कल्याण कोषको ब्याज रकम बाट आर्थिक सहयोग गर्ने मनसायले  पत्रकार कल्याण कोष कञ्चनपुरको स्थापना हुन लागेको उनको भनाइ छ ।

पत्रकारहरू कुनै घटना दुर्घटनामा पर्दा वा बिरामी हुँदा आर्थिक समस्याको मारमा पर्ने गरेको र आर्थिक जोहो गर्न समस्या हुने भएकाले थोरै भए पनि पत्रकार कल्याण कोषको स्थापना गरी आर्थिक सहयोग गर्ने मनसायले महासङ्घ शाखा कञ्चनपुरले कल्याण कोषको स्थापना गर्न लागेको महासङ्घ शाखा अध्यक्ष  धामीले बताएका छन् । 

पत्रकार कल्याण कोष एक पवित्र र पुण्य कार्य भएकोले महासन्धिका शाखा सदस्यहरू लगायत अन्य क्षेत्रका सबै व्यक्तिहरूलाई  सकेको आर्थिक सहयोग गर्न समेत धामीले आह्वान गरेका छन् । 

एक एक थोपा बाट समुद्र बन्ने भएकोले सबैलाई आर्थिक सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । सबै क्षेत्रका व्यक्तिले पत्रकार कल्याण कोषको स्थापनाको लागि सहयोग गर्ने समेत उनले आशा त्यक्त गरेका छन्  ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व