Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगरमा टिभिएस एक्सचेन्ज धमाका: पुरानो बाइक दिनुहोस्, नयाँ लैजानुहोस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १२, २०८२
महेन्द्रनगरमा टिभिएस एक्सचेन्ज धमाका: पुरानो बाइक दिनुहोस्, नयाँ लैजानुहोस्
0
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – महेन्द्रनगरमा टिभिएस एक्सचेन्ज मेनिया आइतबारदेखि सुरु भएको छ। जेठ ११ देखि जेठ १६ गतेसम्म टिभिएस महामाया ट्रेड एन्ड सप्लायर्स, महेन्द्रनगरमा आयोजना हुने यो मेनियाले ग्राहकहरूलाई आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएस सवारी साधन लैजाने अवसर प्रदान गर्नेछ।

यो एक्सचेन्ज मेनियामा सहभागी ग्राहकहरूले विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। मुख्य आकर्षणहरूमा रु. ८,००० सम्मको नगद छुट, १८ महिनासम्मको ७.९९% ब्याजदरमा सजिलो किस्ताबन्दी (EMI), र रु. १०,००० सम्मको अतिरिक्त सुविधा समावेश छन्। त्यस्तै, पुरानो बाइक गुडे पनि नगुडे पनि न्यूनतम रु. ३०,००० को मूल्याङ्कन गरिनेछ। नयाँ टिभिएस खरिद गर्ने ग्राहकहरूले हेल्मेट, ब्याग, र बाइक कभर निःशुल्क प्राप्त गर्नेछन्। सबैभन्दा विशेष कुरा, नयाँ टिभिएस सवारी साधनमा आजीवन वारेन्टीको सुविधा उपलब्ध छ, जसले ग्राहकहरूलाई लामो समयसम्म ढुक्क बनाउनेछ।

त्यस्तै केही सिमित बाइकहरूमा शुन्य ब्याजदर समेत रहेको छ बताइएको छ।

टिभिएस महामाया ट्रेड एन्ड सप्लायर्सले यो अवसरमा ग्राहकहरूलाई किफायती र सुविधाजनक तरिकाले नयाँ सवारी साधन खरिद गर्ने अवसर प्रदान गरेको छ। यो मेनियाले महेन्द्रनगरका बासिन्दाहरूलाई आफ्नो पुरानो सवारी साधनको उचित मूल्य प्राप्त गर्दै नयाँ टिभिएसको अनुभव लिन प्रोत्साहित गर्नेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १२, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३
बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व