Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काठमाडौँ जेठ १५ गते एमालेको नियन्त्रणमा हुनुपर्छ : अध्यक्ष ओली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ११, २०८२
काठमाडौँ जेठ १५ गते एमालेको नियन्त्रणमा हुनुपर्छ : अध्यक्ष ओली
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको पूर्ण नियन्त्रणमा हुनुपर्ने स्पष्ट निर्देशन दिएका छन्।

बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले राजावादी आन्दोलनप्रति लक्षित गर्दै प्रतिगामी शक्तिहरूको भ्रम चिर्न पार्टी पंक्तिलाई सचेत रहन आग्रह गरे।

“राजतन्त्र फर्कने कुनै आधार छैन,” ओलीले भने, “तर प्रतिगामी तत्त्वहरू सलबलाउँदा एमालेहरूको मनोबल गिर्नु हुँदैन। लाज नमानीकन जनतालाई फेरि रैती बनाउने सोच फैलाउनेहरू विरुद्ध जनचेतना बढाउनु आवश्यक छ।”

ओलीले प्रतिगामी भनिएका पक्षहरू जेठ १५ गते गर्ने प्रदर्शनको विरोधमा एमाले कार्यकर्तालाई सक्रिय रूपमा सडकमा उत्रन निर्देशन दिए। “१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ,” उनले भने, “संस्थागत नेतृत्वलाई लिएर अलमलिनु हुँदैन, सबै मिलेर एकताबद्ध रूपमा अघि बढ्नुपर्छ। आन्दोलनमा प्रोटोकल होइन, परिणाम हेर्ने हो।”

राजावादी आन्दोलन कुनै स्पष्ट र जनपक्षीय उद्देश्य नभएको आरोप लगाउँदै उनले भने, “जनता र सरकार मौन हुँदा यिनीहरूले फुर्तिफार्ति देखाएका छन्। एमाले सडकमा ढ्याङग्रो बोकेर उत्रेपछि यिनीहरू कुन दुलोमा पस्छन् हेर्न बाँकी छ।”

अध्यक्ष ओलीको अभिव्यक्तिले जेठ १५ गतेका लागि एमालेको रणनीति स्पष्ट बनाएको छ। राजधानी काठमाडौँमा हुने राजनीतिक गतिशीलता र सडक प्रदर्शनले आगामी दिनमा शक्ति सन्तुलन कतातिर मोडिन्छ भन्ने कुराको सङ्केत गर्नेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले
राजनीति

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

जेष्ठ २८, २०८३
रास्वपा बागमती प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित
राजनीति

रास्वपा बागमती प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित

जेष्ठ २७, २०८३
विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै छैनन् : सरकारका प्रवक्ता
राजनीति

विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै छैनन् : सरकारका प्रवक्ता

जेष्ठ २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुन सक्ने

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुने

जेष्ठ २८, २०८३
करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

जेष्ठ २८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

जेष्ठ २८, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ आज तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

जेष्ठ २८, २०८३
फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

जेष्ठ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व