Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ ४, आईतवार १०:११
राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”
0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक र पूर्वसांसद रेशम चौधरीले आमाको स्वास्थ्य अवस्थाका कारण राजनीति छोड्नेबारे सोचेको खुलासा गरेका छन्। आमाको उपचारका क्रममा भावुक बनेका चौधरीले आमासँग सोधेका थिए— “राजनीति छोडिदिऊँ आमा?”

रेशम चौधरी हालै आफ्नी आमाको उपचारका लागि नेपालगञ्ज पुगेका थिए। उनका अनुसार, काठमाडौँबाट फर्किएपछि आमाले फोन गर्दै भनिन्, “छोरा, मलाई रिँगटा लागिरहन्छ, उपचार गराउन नेपालगन्ज लान्छौ?” आमाको आग्रहपछि चौधरी तुरुन्तै जिल्ला अस्पताल बर्दिया पुगे।

अस्पतालमा परीक्षण भइरहँदा चौधरीकी आमा चिकित्सकसँग भावुक हुँदै भनिन्, “म बिरामी होइन डा.साप। मेरो छोरा रेशमलाई पुलिसले समातेर जेल पुर्याएको रातदेखि म सुत्न सकेकी छैन। मेरो निर्दोष छोरालाई किन पटक–पटक समातेर जेल लान्छन् हँ?”

चिकित्सकले उनलाई सान्त्वना दिँदै “अब लान्नन्” भनेपनि आमाको अनुहारमा थकान र पीडा स्पष्ट देखिएको थियो। यही भावनात्मक क्षणमा चौधरीले आमासँग साँझ खाना खाँदै गर्दा सोधे, “राजनीति छोडिदिऊँ आमा?”

आमाले केही क्षण मौनतापछि भावुक स्वरमा भनिन्, “तँैले राजनीति छोडे हामी सबै थारुहरूको बिजोग हुन्छ बा। अब त झन् छोड्नुहुन्न।”

रेशम चौधरीले आमाले त्यसपछि बोलेका शब्दहरू आफूले शब्दमा उतार्न नसक्ने बताएका छन्। उनले यो अनुभव आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै राजनीति, परिवार र थारु समुदायप्रतिको जिम्मेवारीबारे थप गम्भीर भएको संकेत दिएका छन्।

यो प्रसंगले रेशम चौधरीको राजनीतिक जीवन मात्र होइन, थारु समुदायप्रतिको उनको प्रतिबद्धता र पारिवारिक सम्बन्धको गहिरो भावनालाई पनि उजागर गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै
देश/राष्ट्रिय

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ जेष्ठ ४, आईतवार १०:११
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
देश/राष्ट्रिय

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८२ जेष्ठ ४, आईतवार १०:११
चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै
देश/राष्ट्रिय

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०८२ जेष्ठ ४, आईतवार १०:११

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ जेष्ठ ४, आईतवार १०:११
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ जेष्ठ ४, आईतवार १०:११
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ जेष्ठ ४, आईतवार १०:११
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ जेष्ठ ४, आईतवार १०:११
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ जेष्ठ ४, आईतवार १०:११
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ जेष्ठ ४, आईतवार १०:११

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व