Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच समझदारीपत्रमा हस्ताक्षर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १, २०८२
गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच समझदारीपत्रमा हस्ताक्षर
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ज्येष्ठ नागरिकहरूको सहयोगको लागि एक महत्वपूर्ण कदम स्वरूप, पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेन ले आज सम्मानजनक वृद्धावस्थाको प्रवद्र्धन गर्ने पहलमा सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्री उमेश सुवेदी र पुस्तान्तरण नेपालका कार्यालय प्रबन्धक श्री त्रिलोचन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

यस सम्झौता अनुसार, इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडले आफ्ना कुल नाफाको २ प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तान्तरण नेपालको स्वास्थ्य, समावेशीकरण, क्षमता विकास तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूमा सहयोग गर्नेछ। साथै, दुवै संस्थाले ज्येष्ठ नागरिकहरूका लागि विशेष भ्रमण प्याकेजहरू र ‘गरिमामय बृद्ध अवस्था’ प्रवर्द्धनका लागि फन्डरेजिङ ट्रेकसमेत संयुक्त रूपमा आयोजना गर्नेछन्।

यस साझेदारीले संयुक्त जनचेतना अभिवृद्धि कार्यक्रम, क्षमता विकासका गतिविधि र ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधारका लागि आवश्यक संरचनात्मक सहयोगलाई पनि समेट्नेछ ।

पुस्तान्तरण नेपालले नेपालमा सम्मानजनक वृद्धावस्था सुनिश्चित गर्न तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य र मनोसामाजिक सेवासहित विभिन्न सहयोग प्रदान गर्दै आएको छ । यस्तो सहकार्यबाट पुस्तान्तरण नेपालले झन बढी आवश्यकतामा रहेका समुदायहरूलाई सेवा दिन सक्षम हुने विश्वास गरिएको छ ।

पुस्तान्तरण नेपालले ज्येष्ठ नागरिकहरूलाई चिकित्सा, मनोसामाजिक, मनोरञ्जन तथा डे केयर सेवा प्रदान गर्दै आएको छ र प्रभावकारी सेवा प्रदान गर्नका लागि ज्येष्ठ नागरिक भिलेज सञ्चालन गर्ने योजना बनाउँदैछ।

नेपाल बिस्तारै बृद्ध जनसंख्यातर्फ उन्मुख हुँदै गएको छ र अधिकांश युवा रोजगारी तथा अवसरको खोजीमा विदेशिने क्रम बढ्दो छ। यस्तो सन्दर्भमा, गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धन र ज्येष्ठ नागरिकहरूका लागि सहयोग प्रणाली विकास गर्नेजस्ता प्रयासहरू अत्यन्तै सान्दर्भिक भएका छन्। ग्लोबल नेटवर्क अफ ओल्डर पिपल्सको सदस्य संस्था पुस्तान्तरण नेपालले नेपालका ज्येष्ठ नागरिकहरूको सहयोगका लागि नयाँ प्रविधि र सीपहरू भित्र्याउने प्रयास गरिरहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३
बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व