Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यालय स्तरीय नृत्य प्रतियोगितामा जनज्योति स्कुल प्रथम

मनिषा भट्ट by मनिषा भट्ट
माघ २७, २०८१
विद्यालय स्तरीय नृत्य प्रतियोगितामा जनज्योति स्कुल प्रथम
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल उद्योग व्यापार महासंघको आयोजनामा माघ १५ देखि माघ २६ गतेसम्म सञ्चालित “सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव २०८१” अन्तर्गत आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जनज्योति स्कुलले प्रमाणपत्र, ट्रफी र नगद रु १०,००० जित्न सफल भएको हो। शनिबार सम्पन्न महोत्सवको समापन कार्यक्रममा विद्यालयलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

विद्यालयको सफलतामा खुसी व्यक्त गर्दै आयोजकले विद्यालयको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेको छ। यस अवसरमा जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले आयोजकप्रति आभार व्यक्त गरेका छन्।

महोत्सवले सुदूरपश्चिम क्षेत्रको कृषि, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा योगदान दिने विश्वास गरिएको छ। प्रतियोगितामा २१ विद्यालय सहभागी भएका थिए। जसबाट उत्कृष्ट प्रदर्शन गर्दै जनज्योति प्रथम, मर्निङ ग्लोरी स्कूल द्वितीय र वेस्टर्न स्कूल तृतीय भएको छ।

जनज्योतिले प्रतियोगितामा सुदूरपश्चिमको महान गौरा पर्वको नृत्य प्रस्तुत गरेको थियो। जसमा सुदूरपश्चिमको मौलिक संस्कृति समेत झल्किएको थियो। दर्शकहरूले समेत जनज्योति स्कूलको नृत्य खुबै रुचाएका थिए।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
फ्ल्यास हेडिङ

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो
मुख्य समाचार

रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
फ्ल्यास हेडिङ

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

साउन १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि

साउन २०, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

राष्ट्र बैंकले आज ८५ अर्ब रुपैयाँको तीनमहिने निक्षेप सङ्कलन गर्दै

साउन २०, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

साउन १९, २०८३
चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

साउन १९, २०८३
प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व