Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

थारु राष्ट्रिय मुक्ति मोर्चा कञ्चनपुरको अध्यक्षमा जोगराज चौधरी 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २६, २०८१
थारु राष्ट्रिय मुक्ति मोर्चा कञ्चनपुरको अध्यक्षमा जोगराज चौधरी 
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर थारु राष्ट्रिय मुक्ति मोर्चा कञ्चनपुरको अध्यक्षमा जोगराज चौधरी चयन भएका छन । शनिबार कृष्णपुरमा नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चा कञ्चनपुरको चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा चौधरी चयन भएका हुन।

उपाध्यक्ष भागीराम चौधरी, सचिव सोमलाल चौधरी, कोषाध्यक्ष मैनामती चौधरी, सदस्यहरु मदन राना, तुल्सी राम चौधरी, तेज बहादुर चौधरी, कलेसी राना, धनीराम चौधरी, रामसिह चौधरी, डल्लीदेवी चौधरी, श्रबण राना, बिमला चौधरी, सन्चे चौधरी,जग्गु चौधरी, रङगे चौधरी, लाल बहादुर चौधरी, बिन्ती राम चौधरी, पण्डी बडायक, बासुदेव राना, जग्गु राना, उपदेव चौधरी रहेका छन ।

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष एव संविधान सभा सदस्य देवीलाल चौधरीको प्रमुख आथित्यमा भएको सम्मेलनमा, माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज एव संविधान सभा सदस्य टेकेन्द्र भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, पूर्व उपसभामुख निर्मला बडाल, पुर्व सासद महेश दत्त जोशी, नेता विपिन चौधरी, अमिन दहित सहितका नेता कार्यकर्ताहरु मोर्चाका नेताहरुको सहभागिता रहेको थियो । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल कञ्चनपुरको अध्यक्षमा चयन भएका जोगराम चौधरीले संगठन विस्तारदेखि थारु समुदायको हकहितका क्षेत्रमा कामगर्ने प्रण गरेका छन।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व