Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुर्वमन्त्री बडूको प्रमुख आतिथ्यतामा गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २५, २०८१
पुर्वमन्त्री बडूको प्रमुख आतिथ्यतामा गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

पुर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा नेपाल भारत विकास सहयोग अन्तरगत गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्य्रमको अध्यक्षता शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामीले गरेका थिए भने र पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको विशिष्ट आतिथी रहेका थिए । यसैगरी भारतीय राजदुतावास काठमाडौंका काउन्सलर अविनास कुमार सिंह, शैल्यशिखर नगरपालिकाका उप(प्रमुख शान्ती खडायत, प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

करिव ४ करोड बजेटमा निर्माण गरिएको विद्यालय र कार्यालय भवन निर्माणमा भारतीय राजदुताबासको ८० प्रतिशत र शैल्यशिखर नगरपालिकाको २० प्रतिशत लगानी रहेको छ । कार्यक्रममा बोल्दै पुर्वमन्त्री बडूले विद्यालय भवन निर्माणमा सहयोग गर्ने भारतीय राजदुतावास, नगरपालिका र नेपाल सरकारलाई धन्यवाद दिए ।

विकास निर्माणको सवालमा कोही पक्ष र विपक्ष नभई सबैलाई हातेमालो गर्न सांसद बडूले सबैलाई आह्वान गरे । उनले समग्र जिल्ला र शैल्यशिखरको विकासका लागि आफुले गर्न सकिने कुनैपनि कार्य गर्न पछि नपर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सांसद बडूको पहलकदमीमा नै विद्यालयको भवन निर्माण सुरु भएको थियो । उनले अझैपनि नगरपालिका र सम्बन्धित निकायहरुसँगको सहयर्कामा विकासका कामहरु गर्न आफु तयार रहेको प्रतिबद्धता गरे ।

एक फरक प्रसंगमा बोल्दै साँसद बडूले शैल्यशिखरमा भएको खानेपानी योजना विवादको बारेमा थप प्रस्ट पारे । उनले कुनै ठाउँको योजना काटेर कुनै ठाउँमा दिने कुरा झुटो भएको र सबैले यथार्थ बुझ्न समेत आग्रह गरे । उनले वडा नं। ७ का अध्यक्ष पुष्पराज जोशीको सिफारिसमा आफुले सहजिकरण मात्र गरेको प्रष््टयाए । वडा नं। ८ मा पनि खानेपानीका स्किमहरु संचालन हुने र त्यसकालागि आफुले सक्दो पहल गर्ने दोहर्याए । सांसद बडूले उपभोक्ता र सरोकारवालाहरुलाई योजनाहरुको अनुगमन गर्न समेत सुझाव दिए ।

भवन निर्माणकार्य समयमै सम्पन्न गर्ने नमस्कार जेभी निर्माण सेवाका सञ्चालक सर्पराज वडूलाई पनि धन्यवाद सहित सम्मान गरिएको छ ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व