Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भवानी कालिका निर्माण कम्पनीको गोदामका लागलागी स् करोड बढीको क्षति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २४, २०८१
भवानी कालिका निर्माण कम्पनीको गोदामका लागलागी स् करोड बढीको क्षति
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, कञ्चनपुरको एक निर्माण कम्पनीको गोदाममा आगलागी भएको छ । बेदकोट नगरपालिका ६मुसेपानी स्थित भवानी कालिका कन्स्ट्रक्सन प्रालिको गोदाममा आगलागी भएको हो ।

गयराती विद्युत तारसर्ट भई गोदाममा आगो लागेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले गोदाममा रहेका विभिन्न निर्माण समाग्री जलेर नष्ट भएको बताए ।

भवानी कालिका कन्स्ट्रक्सन प्रालिका संचालक हर्क मल्लले गोदाममा रहेको सिमेन्ट, प्लाईबोर्ड, रबलसिल, टायर क्रसर पट्टा, ईन्जिन बयल, डिजेल, पेट्रोल, टायर, सेप्टिफ्रेम, जोईन्ट फिलर, हाब्री ग्रिस डम, होईड्रोलिक, लिटर ड्रम नष्ट भएको बताए । उनका अनुसार झण्डै १ करोड बढीको क्षति भएको छ ।

महाकाली सिँचाई तेस्रो चरण नहर निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिको गोदामा आगो लागेर समान नष्ट भएपछि नियमित काममा समेत प्रभाव परेको छ । ‘गोदाम छेउमै स्टापहरु बस्ने क्वाटर पनि छ, एक जना स्टाप पिसाब फेर्न बाहिर आएपछि गोदाममा आगो लागेको थाहा भयो, ‘उनले भने, ‘छेउमै रहेका अन्य सवारी साधन पनि जल्ने रहेछन, छिनमै अन्यन्त्र सार्दा सवारी साधनमा ठुलो क्षति हुन सकेन ।’

कम्पनीका कर्मचारी, स्थानीय एव भीमदत्त र बेदकोट नगरपालिकाबाट आएका दमकलले आगो निभाएका थिए । कम्पनीका कर्मचारी, स्थानीय एव भीमदत्त र बेदकोट नगरपालिकाबाट आएका दमकलले आगो निभाएका थिए । बेदकोट नगरका फायरमेन बिनोद रैकाल सहितको टोलीले तेस्रो पटक दमकल भरेर बिहान पनि बचेको आगो निभाएका थिए । पछिल्ला दिनहरुमा कञ्चनपुरमा विद्युतको तार सर्टभई आगलागीका घटना हुनथालेपछि सर्वसाधारण समेत त्रसित भएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३
बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व