Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एलन मस्क अमेरिकी सरकारकाे विशेष कर्मचारीका रूपमा नियुक्त

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २२, २०८१
एलन मस्क अमेरिकी सरकारकाे विशेष कर्मचारीका रूपमा नियुक्त
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति व्यापारी एलन मस्कलाई आफ्नो सरकारको विशेष कर्मचारीका रूपमा नियुक्त गर्नुभएको छ ।

ट्रम्पले मस्कलाई यसअघि सरकारको आकार घटाउने काम दिएकामा अब भने उहाँलाई विशेष सरकारी कर्मचारी मानिने ह्वाइट हाउसले जनाएको छ । योसँगै अब मस्कले सङ्घीय सरकारका लागि पनि काम गर्न सक्ने अमेरिकी समाचार संस्था वाशिङ्टन पोस्टले जनाएको छ ।

मस्कलाई ‘विशेष सरकारी कर्मचारी’ का रूपमा वर्गीकृत गरिएको ह्वाइट हाउसकी प्रेस प्रवक्ता क्यारोलिन लिभिटले बताउनुभएको छ । उहाँका अनुसार यो कामका लागि मस्कले सरकारबाट तलब नपाउने तर कानूनको भने पालना गर्नुपर्ने छ ।

विशेष सरकारी कर्मचारी पद बढीमा एक सय ३० दिनका लागि मात्रै हुन्छ । मस्कले सङ्घीय सरकारबाट व्यापक कर्मचारी कटौती गर्ने बताउँदै आउनुभएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस
फ्ल्यास हेडिङ

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द
फ्ल्यास हेडिङ

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता
फ्ल्यास हेडिङ

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्तको ‘भागेश्वर महिमा लोक गाथा’ सार्वजनिक

९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्तको ‘भागेश्वर महिमा लोक गाथा’ सार्वजनिक

अशोज ९, २०८३
बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने

बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने

अशोज ९, २०८३
स्थानीय तहमा स्वतन्त्र नेतृत्व : प्रभावकारिता व्यक्ति होइन, कार्यशैलीमा

स्थानीय तहमा स्वतन्त्र नेतृत्व : प्रभावकारिता व्यक्ति होइन, कार्यशैलीमा

अशोज ९, २०८३
महिला कबड्डी सेमिफाइनलमा नेपाल र भारत भिड्दै

महिला कबड्डी सेमिफाइनलमा नेपाल र भारत भिड्दै

अशोज ९, २०८३
भोटेकोशी विपद् र जलवायु संकटबारे प्रधानमन्त्री शाह–गुटेरेसबीच छलफल

भोटेकोशी विपद् र जलवायु संकटबारे प्रधानमन्त्री शाह–गुटेरेसबीच छलफल

अशोज ९, २०८३
आज–भोलि भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट सतर्क रहन आग्रह

आज–भोलि भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट सतर्क रहन आग्रह

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व