Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एन-प्याब्सन खेलकुद महोत्सवको पहिलो दिन : कुन कुन खेलमा, कसले जिते स्वर्ण ?

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २७, २०८१
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित कभर्ड हलमा जारी १७ औं एन-प्याब्सन खेलकुद महोत्सवमा पहिलो दिन माध्यमिक र आधारभूत तहमा विभिन्न खेलहरू सम्पन्न भएका छन्।

प्रतियोगिताको पहिलो दिन माध्यमिक र आधारभूत तहमा लङ्ग जम्प, सट पुट, १०० मिटर दौड र  ४ सय मिटर दौड तथा भलिबल लगायतका खेलहरू हिड राउन्डमा भएका छन्। त्यसैगरी लङ जम्प सम्पन्न भएर मेडल समेत वितरण गरिएको आयोजकले जनाएको छ।

जसबाट माध्यमिक तह ‘क’ अन्तर्गत छात्रतर्फको लङ जम्पमा सञ्जीवनी शुक्लाफाँटाका अनीश सुनार प्रथम, ग्वाल्लेकका सुभास सिंह द्वितीय र फ्लोरिडाका असिम ऐडी तृतीय भएका छन भने छात्रातर्फको लङ जम्पमा डायमन्ड स्कुलकी यमुना बम प्रथम, लिटिल बुद्ध एकेडेमीकी प्रीति विष्ट द्वितीय र अनिरुद्रकी निशा ऐर तृतीय भएकी छन्।

माध्यमिक तह ‘ख’ अन्तर्गत छात्रतर्फको लङ जम्पमा लिटिल बुद्ध एकेडेमीका पुकार चन्द प्रथम, रेडियन्टका रिसभ कोहली द्वितीय र जनज्योतिका आकाश डगौरा तृतीय भएका छन् भने छात्रातर्फको लङ जम्पमा सार्क स्कुलकी निर्जला साउद प्रथम, मर्निङ ग्लोरीकी बिपना बोहरा द्वितीय र एपेक्सकी आशिका धामी तृतीय भएकी छन्। त्यसैगरी आधारभुत तह ‘क’ न्तर्गत छात्रतर्फको लङ जम्पमा ग्वाल्लेकका समिर सुनार प्रथम, अनिरुद्रका मिलन साउद द्वितीय र गोल्डेन फ्युचरका बिकास महरा तृतिय भएका छन् भने छात्रातर्फको लङ जम्पमा फ्लोरिडाकी संध्या एसके प्रथम, लालिगुँरासकी सरस्वती विष्ट द्वितीय र जनज्योतिकी सना चौधरी तृतिय भएकी छन्।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजनामा खेल महोत्सव सुरु भएको हो। खेल महोत्सवको  नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले शुक्रवार  उद्घाटन गर्नु भएको थियो।

प्रतियोगिता आधारभूत तह क (कक्षा १-५), आधारभूत तह ख (कक्षा ६-८) तथा माध्यमिक तह क (कक्षा ९-१०) र माध्यमिक तह ख (कक्षा ११-१२) गरी  चार तहमा  सञ्चालन हुँदै छ । जसमा छात्र, छात्रा बिच लङ जम्प, हाई जम्प, सर्ट फुट, भलिबल, १ सय, २ सय ४ सय मिटर दौड जस्ता खेलहरूमा प्रतिस्पर्धा हुँदै छ। खेलकुद महोत्सवमा ५२ स्वर्ण, ५२ रजत र ६६ कांस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा  हुने आयोजकले जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा
खेलकुद

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो
खेलकुद

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

बैशाख १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व