Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्याब्सन कञ्चनपुरद्वारा अनाथालयमा आर्थिक सहयोग 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २५, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डिल्लीराज पन्त, कञ्चनपुर। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) नेपाल कञ्चनपुरले स्थापना दिवसको अवसरमा अनाथालयमा आर्थिक सहयोग गरेको छ । बुधवार ३४औँ प्याब्सनको स्थापना दिवसको अवसरमा भीमदत्त नगरपालिका ४महेन्द्रनगरको समाज कल्याण बाल अञ्चल अनाथालयमा आर्थिक सहयोग गरेको हो ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमरराज भट्ट सहितका पदाधिकारीले समाज कल्याण बाल अञ्चल अनाथालयका निमित्त कार्यालय प्रमुख दिवाकर भट्टलाई ११हजार १सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । यसका साथै अनाथ बालबालिकाहरूलाई नास्ता समेत खुवाएका छन् ।

प्याब्सनका केन्द्रीय सल्लाहकार एव सुप प्रदेश योजना आयोगका सदस्य डा. हिरा चन्दको प्रमुख आतिथ्यमा उक्त रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्याब्सनका केन्द्रीय सल्लाहकार एव सुप प्रदेश योजना आयोगका सदस्य डा. हिरा चन्दले यसरी नै विभिन्न सामाजिक सङ्घ संस्थाबाट आर्थिक सहयोगबाट अनाथ बालबालिकाको भरण पोषणमा टेवा पुग्ने बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत रहेका प्याब्सन कञ्चनपुरका अध्यक्ष अम्मराज भट्टले सामाजिक कार्य गर्ने उद्देश्यका साथ अनाथालयमा स्थापना दिवसको कार्यक्रममा सहयोग गरेको बताए । प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा प्याब्सन भीमदत्त नगर, कञ्चनपुर, सुप प्रदेश र केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी एव हालका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व