Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुक्लाफाँटा नगरपालिका–०५ राप्रपा वडा कमिटिको अध्यक्षमा चन्द

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २३, २०८१
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

धन सिंह धामी, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले गाँउ,वडा कमिटि अधिबेशन वृहत् रुपमा अघि बढाएको छ ।
सोमबार शुक्लाफाँटा नगरपालिका –०५ भोजराज भट्टको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष पार्वती चन्दको साथमा २१ जनाको कमिटी गठन गरीएको हो ।

राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप २०८१ मंसिर मसान्तसम्म पुनर्गठन गरी सक्नु पर्ने कार्यक्रम अनुसार वडा गठनलाई निरन्तरता दिईएको क्षेत्र नं.०२ का क्षेत्रिय अध्यक्ष बम बहादुर बमले जानकारी दिएका छन् ।

आयोजित कार्यक्रम भट्टको अध्यक्षतामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने बरिष्ठ अतिथिमा केन्द्रिय बरिष्ठ सल्लाहकार दशरथ जोशी , महिला केन्द्रिय सदस्य लक्ष्मी चन्द सिह र सुदूरपश्चिम प्रदेश सदस्य हिक्मत भण्डारी तथा जिल्ला सदस्य, क्षेत्र,नगर, वडा, लगायतका अध्यक्ष, सदस्य, शुभेच्छुकहरुको सहभागिता रहेको
थियो ।

शुक्लाफाँटा नगरपालिका वडा न १२ मा पहिलो अधिवेशनबाट मोहन देव जोशीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन, साथै रम्भा भाट ज्यूको अध्यक्ष्यतामा १३ जना सदस्यीय महिला वडा कमिटी गठन भएको थियो । यसैगरी वडा नं ०३ मा दिपेन्द्र देउवाको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरिएको र वडा नं.०२ मा बाशुदेव भट्टको अध्यक्षतामा २१ जनाको कार्यसमिति गठन गरिएको थियोे ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश अध्यक्ष जोशीले हिन्दु राष्ट्र र राजसंस्थाको रक्षार्थ सबैले एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए भने क्षेत्र नं.०२ का क्षेत्रिय अध्यक्ष बमले कमिटी अधिवेशनलाई निरन्तरता दिने बताएका
छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व