Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम प्रदेशमा मेघा भैँसी फर्म सञ्चालन आवश्यक छ : कृषिमन्त्री थापा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १५, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

विकास सिह महता, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा (पातल) ले आत्मनिर्भर बन्नका लागि प्रदेशमा एक भैँसी फर्म सञ्चालन आवश्यक रहेको बताएका छन् ।

सोमबार महेन्द्रनगरमा पशुपन्छी तथा मत्स्य विकास र कृषि विकास निर्देशनालयले चालु आर्थिक वर्षको पहिलो चौमासिक योजनाको प्रगति समीक्षा कार्यक्रमको उद्‌घाटन गर्दै मन्त्री थापाले आत्मनिर्भर बन्नका लागि भैँसी फर्म आवश्यक रहेको औँल्याएका हुन्।

कृषिमन्त्री थापाले सङ्घीय सरकारले उत्तरी छिमेकी चीनसँग राँगा भैँसीको मासु निर्यात गर्ने सहमति गरेसँगै सुदूरपश्चिममा समेत भैँसीको अत्यन्तै सम्भावना भएकाले निजी तथा सरकारी स्तरबाटै भएपनि भैँसी फर्म आवश्यक रहेको बताए ।

कृषि मन्त्री थापाले सङ्घीय सरकारले रागाँ भैँसीको मासु विदेशमा निर्यात गर्ने सम्झौता गरेपनि खोरेत रोग पूर्ण निर्मल नभएका कारण नेपालका पशुपन्छीको मासु अन्तराष्ट्रिय बजारमा दिन नसकिने अवस्थामा खोरेत रोग नियन्त्रण गर्नुपर्ने बताए ।

‘मेगा भैँसी फर्म स्थापना गरेको दूध उत्पादनदेखि दूधको पाउडर, छुर्पी विदेशमा निर्यात गर्नुपर्छ, ‘उनले भने, ‘यसो गर्दा थप आम्दानीमा वृद्धि हुनेछ ।’
कृषिजन्य बस्तुको उत्पादन वृद्धिका लागि मन्त्रालयले १२ करोड रुपैयाँ बिनियोजन गरेको बताए ।
‘बजारको सुनिश्चितता गराउँदै मन्त्रालयले चालु आर्थिक वर्षमा पढ्दै कमाउँदै देखि विदेश जाने युवा पलाउन रोक्नका लागि बाँझो जमिन भाडामा लिएर कृषि व्यवसाय गर्न चाहने युवाको भाडा तिरिदिन्छौँ ।’

कृषि कार्यक्रम प्रर्वद्धनका लागि थुप्रै कार्यक्रम ल्याएको बताउँदै कृषिमन्त्री थापाले टुक्र्रो योजनाले प्रदेश सरकार एकातिर उपलब्धि विहिन, अर्कातिर बदनाम भइरहेको बताए । मन्त्री थापाले कृषि मन्त्रालयले कार्यक्रम विकेन्द्रीकरण गर्दै कृषिबाटै प्रदेशको आत्मनिर्भर खोज्ने योजना शुरु भएको बताए । ‘हामीले अनुदान पनि उत्पादनयोग्य बनाउन खोजेका छौँ, ‘उनले भने, ‘५ करोडसम्म ८ प्रतिशत ब्याजमा अनुदान दिने योजना छ ।’

कृषि एम्बुलेन्सदेखि कोल्ड स्टोर निर्माण गरेर आत्मनिर्भरका कार्यक्रम सञ्चालन गरिएको मन्त्री थापाले बताए । विगतदेखि कमिसनमा योजना वितरण गरेको भनेर चौतर्फी बदनाम र आलोचना भइरहेको मन्त्रालयले केही सुधारात्मक कार्यक्रम अघि बढाएको मन्त्री थापाको दावी छ ।

सचिव जोशीले खोरेत रोग निर्मूल नहुँदा विदेशमा मासु निर्यातमा समस्या भइरहेको बताउँदै खोरेत रोग उन्मूलनमा जोड दिएका छन् । सुप प्रदेशका २ लाख पशुपन्छीमा भ्याक्सिन लगाएको र २४ हजार कृषिका विद्यार्थीलाई सचेत गराईएको बताए ।

कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्मा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत पुष्कर राज नाथले चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गर्दै निर्देशनालय अघि बढेको बताएका छन ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले पछिल्ला बर्षहरुमा युवा जनशक्ति विदेश पलायन रोक्नका लागि मन्त्रालयले कार्यक्रम ल्याएको अहिले कार्यान्वयनको चरणमा रहेको बताए । दुई दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीमा थप समीक्षा गर्दै कृषि विकासका योजना कार्यान्वयन गरिने जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज
कन्चनपुर

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३
कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

साउन २४, २०८३
ब्याज अनुदान थप प्रभावकारी बनाउन सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन

रास्वपाका मन्त्रीलाई महिनामा एकपटक पार्टी कार्यालय पुग्न निर्देशन

साउन २४, २०८३
उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

साउन २४, २०८३
सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

साउन २४, २०८३
चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

साउन २४, २०८३
विविधतामा एकता नेपालको पहिचान हो : राष्ट्रपति पौडेल

विविधतामा एकता नेपालको पहिचान हो : राष्ट्रपति पौडेल

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व